कोहली पनि आउट, भारतको दोस्रो पाली धरापमा !

काठमाडौँ - कप्तान विराट कोहली पनि आउट भएपछि इंग्ल्यान्डविरुद्ध भारतको दोस्रो पाली धरापमा परेको छ । लर्ड्समा आइतबार भारतले दोस्रो पाली सुरु गरेको थियो । तर लञ्च अगाडि नै पाहुना टोलीले शीर्ष वरियताका तीन जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ । पहिलो पालीमा शतक बनाएका केएल राहुल ५ रनमा आउट हुँदा रोहित शर्मा २१ रन बनाएर पे…

सम्बन्धित सामग्री

कृत्रिम बौद्धिकताले रोजगारी धरापमा!

कृत्रिम बौद्धिकता (एआई) मा आएको नयाँ लहरका कारण विश्वका ३० करोडजनाको जागिर धरापमा पर्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।...

यसकारण बीमा उद्दोगको १८ अर्ब धरापमा

काठमाडौं, ९ असार । देशको समग्र बीमा उद्दोगको १८ देखि २० अर्ब धरापमा परेको छ । अर्थ मन्त्रालय, बिमा समिति र हिमालयन रीको कारणले यति ठूलो रकम धरापमा पर्न लागेको हो । देशमा एकातर्फ आर्थिक संकट गहिरिदै गर्दा विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको बेलाका नीतिले बिमा उद्दोगको ठूलो रकम धरापमा परेको हो । पुर्नबीमा […]

अर्थमन्त्री शर्माको पद धरापमा

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा परेको हो । शर्माकै चाहना अनुसार सरकारले अधिकारीलाई कारबाही गरी निलम्बन गरेको थियो । तर, अधिकारी फर्कने गरी अदालतले बाटो खोलिदिएपछि नयाँ घटना विकास भएको […]

गठबन्धन धरापमा परिसकेको छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।...

विद्युतीय धरापमा परी १० को मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर  १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जनाइएअनुसार शनिबार यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् […]

सोमालियामा विद्युतीय धरापमा पारेर १० जनाको हत्या

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार यहाँ एक सवारी साधनलाई गुडिरहेका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या […]

विद्युतीय धरापमा पारि १० जनाको हत्या

२३ माघ : सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जनाइएअनुसार शनिबार त्यहाँ एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । त्यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा […]

एमालेका चार सांसदको पद धरापमा

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।

बागमती सरकार धरापमा : मुख्यमन्त्रीलाई सत्तापक्षकै डर !

हेटौंडा : केन्द्रमा भएको राजनीतिक उतारचढावले बागमती प्रदेश सरकार पनि धरापमा पर्ने देखिएको छ। सत्तापक्षकै असहयोगको कारण सरकारबाट बाहिरिएको एमाले विभाजन हुने स्थितिले बागमती प्रदेश सरकार पनि धरापमा परेको हो।एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा केपी ओली पक्ष मात्रै सरकारमा छन् भने एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष सत्ताबाहिर छन्। केन्द्रमा जे भएपनि प्रदेशमा मिलेर देखाउने बताउँदै आएको एमालेभित्र असन्तुष्टिको चाङ चुलिँदै जाँदा प्रदेश सरकार नै धरापमा परेको छ। केन्द्र

रौतहटका दुई मेयर र पाँच उपमेयरको पद धरापमा

रौतहटका दुई नगर प्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद धरापमा परेको छ।