वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।पछिल्लो  समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरि

सम्बन्धित सामग्री

राहुलको कप्तानीमा भारतीय टोली

दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाका लागि ओपनर केएल राहुलको कप्तानीमा शुक्रबार भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।...

दशरथ रंगशालामा भारतीय टोलीको अभ्यास

काठमाडौं : नेपाल र भारतबीच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ। भारतीय टोलीले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरेको छ। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली गत सोमवार नेपाल आइपुगेको छ। खेल सेप्टेम्बर २ र ५ मा हुनेछ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आइपुग्याे

काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आज नेपाल आइपुगेकाे छ । २५ सदस्यीय भारतीय टोली पौने ४ बजे काठमाण्डौ आइपुगेकाे एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो । नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोष...

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, च

नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’

काठमाडौं : नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली नेपाल आइपुगेको छ। सेप्टेम्बर २ र ५ मा हुने नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आज भारतीय टोली नेपाल आइपुगेको हो। कोलकतामा प्रशिक्षण र अभ्यास खेल खेलेको भारतीय टोली नेपाल आएको हो। ‘कोलकताको प्रशिक्षणले टिममा एउटा सेप बनाउन र खास गरी…

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाडौंमा

यसैबीच नेपाल र भारतबीचको दुवै खेल साँझ ५ः३० मा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने अहिलेसम्म निर्णय भएको छैन ।

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पाैने ४ बजे नेपाल आउँदै

काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली अहिले केही बेरमा नेपाल आउँदैछ । २५ सदस्यीय भारतीय टोली अहिले पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो ।  नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्य...

इङ्ल्यान्ड भ्रमणअघि ८ दिनको कडा क्वारेन्टिनमा बस्दै भारतीय टोली

एजेन्सी। जुन २ मा इङ्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमले मुम्बईमा ८ दिनको कडा क्वारेन्टिन बस्ने भएका छन्। भारतीय टोलीले इङ्ल्यान्ड टेष्ट च्याम्पियनसिपको फाइनलसहित ६ टेष्ट खेल खेल्नेछ। त्यस्तै भारतीय टोलीले इङ्ल्यान्डमै पनि १० दिनको सफ्ट क्वारेन्टिन बस्ने भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)ले उल्लेख गरेको छ। तर यस दौरान खेलाडीलाई प्रशिक्षणको अनुमती भने रहने बिसीसीआईले बताएको छ।