एसीसी प्रिमिअर कप : समूह चरणको अन्तिम खेलमा पनि नेपालको जित - BBC News नेपाली

लीगको अन्तिम खेल खेल्नुअगावै एसीसी प्रिमिअर कपको समूह 'ए 'को शीर्ष स्थानमा रहिसकेकोले ढुक्क नेपालले वर्षाले प्रभावित लीगको अन्तिम खेलमा बुधवार साउदी अरबलाई पराजित गरेको छ।

सम्बन्धित सामग्री

केन्यामाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाउँदा उप कप्तान रोहित पौडेल २९ रनको योगदान गरे । नेपालका लागि पवन सर

केन्यामाथि नेपालको जित

काठमाडौँ । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक […]

केन्यामाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखल

भुटानमाथि नेपालको जित

आईसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको हो । भुटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा ग-यो ।नेपालको जितमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान […]

जिम्बाब्वेविरुद्ध नेपालको जित

जम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ ।जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा […]

क्यानडाविरुद्ध नेपालको जित

काठमाडौं । समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ । […] The post क्यानडाविरुद्ध नेपालको जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओमानमाथि नेपालको जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा र चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपालले शुक्रबार घरेलु टोली ओमानमाथि ६ विकेटको जित हात पारेको छ । नेपालले टी–२० आईमा ओमानलाई पहिलोपटक हराएको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले […] The post ओमानमाथि नेपालको जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमलको कमब्याक गोलमा मोरिससमाथि नेपालको जित

फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औँ मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो । गत माघमा राष्ट्रिय टो

मनिषको गोलमा माल्दिभ्समाथि नेपालको जित

काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे थिए । खेलको ८०औं मिनेटमा मैदान […]

मनिषको गोलमा नेपालको जित, साफमा सुखद सुरुवात

काठमाडौं: आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। खेलको ८० औं मिनेटमा मैदान प्रवेश…