बारा : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिभुवन आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ द म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले ...