शनिबार चौदण्डीगढी र त्रिभुवन आर्मी भिड्ने

जारी महिला राष्ट्रिय फुटबल लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकाविरुद्ध आगामी शनिबार खेल्दै छ।...

सम्बन्धित सामग्री

त्रिभुवन आर्मी क्लबलाई दोहोरो सफलता (तस्बिर हेरौ)

काठमाडौं, २० बैशाख । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय भलिबल लिगमा दोहोरो सफलता हात पारेको छ । खेलमा आर्मीले महिला तथा पुरुष दुवैतर्फ सफलता हात पारेको हो । महिलातर्फ आर्मीले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ को सोझो सेटमा हरायो। जितसँगै आर्मीले आफ्नो खातामा तीन अंक […]

ह्विलचियर बास्केटबलको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना भक्तपुरमा सम्पन्न प्रथम चाँंगुनारायण ह्विलचियर बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबको पोल्टामा परेको छ।...

विभागीय त्रिभुवन आर्मी इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर विजयी भएको हो।...

त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ संस्करणको झापागोल्ड कपको उपाधि जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले झापा एक्स आईलाई २–१ गोेल अन्तरले पराजित गरेको हो ।   त्रिभुवनको जितमा टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले १–१ गोल गरे । भने झापाका लागि विमल घर्ती मगरले […]

त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मी

त्रिभुवन आर्मी र मनाङ भिड्दै

काठमाडौं : आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ र आर्मी भिड्न लागेका हुन्। मनाङले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको हो भने आर्मीले थ्रीस्टारलाई १–० गोलले हराएको थियो। हिजो भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ। उसले ए डिभिजन लिगको लिडर मछिन्द्रलाई ३–१ गोलले

'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

एनभीए भलिबल च्याम्पियनसीपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्रिभुवन आर्मी विजयी

एपिएफमामाथि ३३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो । आर्मीले चौथो पटको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो । यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो ।&