पुरुष ह्याण्डबलः गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।...

सम्बन्धित सामग्री

आर्मी र गण्डकी क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समूह डीमा आ आफ्नो खेल जित्दै आर्मी समूह विजेता र गण्डकी उपविजेताका रुपमा अन्तिम आठमा पुगेका हुन् । समूह चरणकै अन्तिम […] The post आर्मी र गण्डकी क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.

गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण

काठमाडौँ – राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार भएको तनावपूर्ण खेलमा आमीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको […]

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को जित निकालेको हो । जितसँगै […]

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

नवौँ राष्ट्रिय खेलकुदः हक्कीमा गण्डकी र आर्मीको विजयी सुरुआत

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीको महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

हक्कीमा गण्डकी र आर्मीको विजयी सुरुआत

पोखरा (हाम्रो खेलकुद) – पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्कीमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो । गण्डकीका तर्फबाट […]

टाइगर कप भलिबल उपाधि रक्षामा चुकेको गण्डकी

विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]

टाइगर कप भलिबल प्रतियोगिताः विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशलाई उपाधि

पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिवार पोखरा रङ्गशालामा भएको पुरुषतर्फको खेलमा नेपाली भलिबलको इतिहासमा विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।ग्ण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो पोल्टोमा पारेको थियो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकीले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आएर पन्छाए