काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ। मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। शालिनदी मेला यो […]