शालिनदीमा स्वस्थानी मेला (फोटो फिचर)

१८ पुस, काठमाडौं । काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला -माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार …