एभर्टनले जित निकाल्दा चेल्सी पराजित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७औं मिनेटमा निर्णायक गोल गरे । जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ । एभर्टनले ३३ खेलबाट ३२ अंकसहित १८ औं स्थानमा छ । […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : उल्भ्ससँग चेल्सी पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्ससँग चेल्सी पराजित भएको छ ।  गएराति भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै उल्भ्सले जित निकालेको हो । उल्भ्सका लागि मारियो लेमिना र मेट डोहर्टीले एक–एक गोल गरेका थिए । चेल्सीका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए । पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । […]

लिभरपुलको सहज जित, अर्को खेलमा न्युक्यासलसँग चेल्सी पराजित

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकाल्दा चेल्सी भने न्युक्यासलसँग पराजित भएको छ । घरेलु टिम लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

न्युक्यासलसँग चेल्सी पराजित, म्यानचेस्टर सिटीलाई ब्रेन्टफोर्डले हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा न्युक्यासललाई जित दिलाउन जोए विललकले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा मिगुएल अलमिरोनको पासमा…

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

साउथह्याम्पटनसँग चेल्सी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ। साउथह्याम्पटनको मैदानमा सुरुआति एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले २–१ हार व्यहोरेको हो।खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १(१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा एडम आर्म्सट्रोङले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को जित दिलाए। जितसँगै साउथह्याम्पटनले ५ खेलमा ७

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले ३४ खेलबाट […] The post टोटनहम र एभर्टनको जित, चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन र

इंग्लिस प्रिमियर लिगः टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ। टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो। टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे। यस्तै, ह्यारी केनले एक गोल गरे। लेस्टरका केलिचीले सान्त्वना गोल गरे। जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौँथो स्थानमा […]

घरेलु मैदानमा ब्रेन्टफोर्डसँग चेल्सी पराजित

प्रिमियर लिग फुटबलमा चेल्सी ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।  चेल्सीको घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउन विटाले जानेल्टले दुई गोल गरे । त्यस्तै क्रिश्चियन एरिक्सन र योवने विसाले एक गोल गरे । उता चेल्सीका लागि एन्टोनियो रुडिगेरले एक गोल गरे । खेलमा चेल्सीले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै ब्रेन्टफोर्डले जित निकाल्न सफल भयो ।  एन्टोनियोले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अ

घरेलु मैदानमा चेल्सी पराजित, म्यानचेस्टर सिटीको जित

काठमाडौं, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । शनिबार भएको खेलमा सिटीले चेल्सीलाई घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ५३औं मिनेटमा ग्राबियल जिससले कान्सेलोको पासमा निर्णायक गोल गरे । यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको पनि ६ […]