इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा न्युक्यासललाई जित दिलाउन जोए विललकले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा मिगुएल अलमिरोनको पासमा…