इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

सम्बन्धित सामग्री

सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । […] The post सिटी र चेल्सी पराजित, लिभरपुल लयमा फर्किँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्सनल र लिभरपुलको सहज जित, चेल्सी र म्यान्चेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शनिबार राति भएको खेलमा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हराउँदा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले बराएको छ । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले २–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले चेल्सीलाई १–० ले पराजित गरेको हो […]

लिभरपुल र म्यान्चेस्टर सिटी विजयी, चेल्सी भने पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति लिभरपुल र म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा फर्कनेक्रममा म्यान्चेस्टर सिटीले बर्नेलेलाई २–० ले पराजित गरेको छ । सिटीको जितमा इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता […]