घरेलु मैदानमा चेल्सी पराजित, म्यानचेस्टर सिटीको जित

काठमाडौं, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । शनिबार भएको खेलमा सिटीले चेल्सीलाई घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ५३औं मिनेटमा ग्राबियल जिससले कान्सेलोको पासमा निर्णायक गोल गरे । यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको पनि ६ […]

सम्बन्धित सामग्री

प्रिमियर लिग : सिटी शीर्ष स्थानमा उक्लियो, चेल्सी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा  म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ब्राइटनलाई ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ८२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३(० को सहज जित दिलाए।जितसँगै सिटीले ३२ खेलमा

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, चेल्सी पराजित

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि चौथो मिनेटमा रहीम स्ट्रर्लिङ तथा ३१ र ६३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका हुन् । वाट्फोर्डका लागि ७४ औँ […]