प्राध्यापक सुवेदीको आत्मवृतान्त प्रकाशित

बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजलेलिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त प्रकाशित गरेको छ । सुवेदीको उक्त आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको हो । ‘मानवअधिकार, कानून र न्यायको क्रियाशिलताः नेपाल देखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट शुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो

सम्बन्धित सामग्री

७ दिनअघि घरबाट निस्केका प्राध्यापक अधिकारी अझै भेटिएनन्

प्राध्यापक अधिकारीले लामो समय त्रिचन्द्र क्याम्पस, त्यसपछि काठमाडौं विश्विविद्यालयमा अध्यापन गराएका थिए । गणित विषयका विज्ञ उनका केही किताव पनि प्रकाशित छन् । उनले रुसबाट विद्यावारिधी गरेका थिए ।

प्राध्यापक अरुण गुप्तोले ल्याए ‘संस्कृति चिन्तन’

काठमाडौँ- प्राडा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध संग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ। शनिबार काठमाडौँमा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गरे। कार्यक्रममा लेखक सुवेदीलाई निबन्धकार/पत्रकार दीपक सापकोटाले ‘पहिलेको काठमाडौँ र अहिलेको काठमाडौँ बीचको अन्तर’ बारे सोधेको प्रश्नमा उनले पहिलेको काठमाडौँ लुप्त भइसकेको, तर अन्तरंगमा […]

साझा पुरस्कार– २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई

साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ ।  साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले उनलाई पुरस्कृत गरेका हुन् । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा.रेग्मीले श्रीबाबु कार्कीद्व

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले ईमेजखबरलाई जानकारी दिए । अर्काे सूचना प्रकाशित नहुदासम्म […]

साहित्यकार भुसालको उपन्यास 'विवाह रेखा' सार्वजनिक

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश'  कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ ।साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहित शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरे । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् […]

चीनः पतनउन्मुख कि चौथो ओद्योगिक क्रान्तितर्फ लम्कँदै ?

२३ असोज, काठमाडौं । केही दिनअघि फरेन अफेयर्समा ‘चिनियाँ उदयको अन्त्य‘ भन्ने एक लेख प्रकाशित भयो । टुफ्ट विश्वविद्यालयका प्राध्यापक माइकल बेक्ली र जोन हप्किङ्नस विश्वविद्यालयका हल ब्रान्ड्सद्वारा लिखित उक्त लेख प्रकाशित भएपछि विश्वभर एकखाले बौद्धिक बहस र तरङ्ग उत्पन्न भएको छ । बेक्ली र ब्रान्ड्सले आफ्नो लेखमा चिनियाँ उदय उत्कर्षमा पुगेको तर्क गरेका छन् […]

प्रज्ञाले निकाल्यो नेपाली शैक्षणिक व्याकरण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित गरेको छ। स्कुलदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापनका लागि प्रकाशित गरिएको शैक्षणिक व्याषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति महत्वपूर्ण हुने प्रतिष्ठानले जनाएको थियो।