यी २५ जिल्लामा गाडी चलाउन रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका २५ जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ।