सहकारीमा नयाँ विकृति : बचत संकलनमा कमिसन

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको टोलीले सहकारीको सुपरिवेक्षण सुरु गरेपछि थप नयाँ समस्या पहिचान भएको छ । केन्द्रीय बैंकले गरेको सुपरिवेक्षणका क्रममा सहकारीले बचत आकर्षण गर्न कर्मचारी तथा सदस्यलाई ‘कमिसन’ दिने गरेको खुलासा …