त्यस दिनको घटनालाई यसरी सम्झिन्छिन् उनी, ‘घर फर्किने बेला बच्चा हेरेको त बच्चालाई हिटर मुनि सुताइएको थियो। बच्चाको आधा अनुहार डढेको थियो। जुन कुरा मैले सुन्न र सोच्न पनि सक्दिनँ एउटा आमाले संसार छोड्न सक्छ एउटा बच्चाको लागि, तर त्यो आमाले बच्चा छोडेको पाए...