न्यायाधीशको प्रश्न : बहुमत छ भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयास किन गर्नुभएन ?
न्यायाधीश अनिलकुमार सिन्हा : प्रधानमन्त्रीको लिखित जवाफबारे केही जिज्ञासा छन् । अदालतमा प्राप्त भएका दस्ताबेजमा ३ जेठ ०७५ मा दुई दल मिलेर नेकपा बनेको भन्ने छ । तर, फेरि अर्को पत्रमा ३...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् । कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ । आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन् । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो ।
उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।
आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जो...
काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका हुन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न […]
हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत मागेका छन्। सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन आग्रह गरे।बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले विश्वासको मत मागेका छन्।पाण्डेले बागमती प्रदेशको अनावश्यक खर्च घटाएर आम्दानी बढाउने र प्रदेशमा सुशासन कायम गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताए।प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यम
काठमाडौं, २८ असोज । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो सरकार नढल्ने बताएका छचन् । उनले आफूले विश्वासको मत पाउने दावी गरेका छन् । आज झापाको विर्तामोडमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका हुन् । उनले अन्य दलसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका सुनाए । उनले भने, “त्यो सम्भव […]
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदबाट बहुमत प्राप्त गरेपछि ।
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।
मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।...
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्रीले चाहेको बखत सदनबाट विश्वासको मत लिने संवैधानिक प्रावधानमा टेकेर ओली अघि बढेका हुन्। यति बेला उनका दुईवटा दाउ छन्।
विश्वासको मत पाए दुई वर्ष सरकार सञ्चालन गर्ने नपाए मंसिरमा मध्यावधि निर्वाचन गर्नेगरी ओलीले विश्वासको मत लिन लागेका हुन्। ‘प्रधानमन्त्रीले यस्तो अवस्थामा काम गर्न अप्ठ्यारो भयो, विश्वासको मत लिएर कि ढुक्कले काम गरौं कि निर्वाचनमा जाऔं, जसले बहुमत ल्याउँछ उसैले सरकार चलाउँछ भनेर विश्वासको मत लिन लाग्नुभएको हो&rsqu...