नेपाल एयरलाइन्समा तालाबन्दी प्रहरीले खुलायो, कर्मचारी झन् आन्दोलित

काठमाडौं, २२ असार । नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । एयरलाइन्समा विदेशी साझेदार भित्राउने गरी प्रक्रिया बढाइएपछि कर्मचारी आन्दोलित भएका हुन् । निगमका कर्मचारीले महाप्रबन्धकको कार्यकक्षमा शुक्रबार देखि तालाबन्दी लगाएका थिए । प्रहरी प्रशासनको सहयोगमा ताला खुलाइएको छ । त्यसको विरोधमा कर्मचारी उत्रिएका छन् । निगमको सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली […]

सम्बन्धित सामग्री

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।...

सिरहाका हुलाक कर्मचारी आन्दोलित

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।  हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज […]

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन […]

जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका...

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै […] The post महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी आन्दोलित

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरूले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरूको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरूले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन् । स्थानीय […]

प्रतिष्ठानलाई एन्जीओकरण गर्न खोजेको भन्दै कर्मचारी आन्दोलित

काठमाडौं, भदौ २२ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्दा अन्योल भएको भन्दै कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । मन्त्रिपरिषदले नियमावली बनाई प्रशिक्षण केन्द्रहरु हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र […]

बायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा तालाबन्दी

काठमाडौं : नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्।निगमलाई निजीकरण गर्न लागिएको विरोधमा कर्मचारीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन्।वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजीकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि कर्मचारी आन्दोलित भएका  हुन्। निगमलाई निमिट्यान्न पार्न तथा हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएकाले आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा नि

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]

बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित

धरान। विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कोभिड-१९ को भत्ता सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गतवर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने, कर्मचारीको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नु पर्नेलगायतका माग रहेको समितिका संयोजक राजन कोइरालाले बताए। रासस