जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै […]
The post महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.