भनिन्छ, महामारीले धनी–गरीब भन्दैन । ‘भीआइपी’ र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि पूर्वराजासम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा ‘पब्लिक फिगर’ बढी आक्रान्त देखिएका छन् ।पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर आएपछि पूर्वराजपरिवार आक्रान्त बनेको छ ।नेपालमा कोरोना सङ्क्रमितको ग्राफ दिन–प्रतिदिन उकालोलाग्दो छ । पहिलो