नेविसंघ कास्की एकद्वारा  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन र मशाल जुलुस प्रदर्शन

पोखरा । नेविसंघ कास्की क्षेत्र नम्बर १ को लेखनाथमा विरोध एवं मशाल जुलुस प्रदर्शन गरेको छ । संसद् विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै नेविसंघले विरोध गरेको हो ।

सम्बन्धित सामग्री

स्थानीय तहको चुनाव गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

१७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोमबार अनेरास्ववियू निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्‍याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् । उनीहरुले ‘स्थानीय तहको […]

मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ । नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिन

प्रचण्ड र माधव नेपालविरुद्ध ओली समर्थकको 'बाँदर जुलुस'

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएदेखि उनका समर्थकहरु सडकमा उत्रिनेक्रम जारी छ।  राष्ट्रिय युवा संघ नेपालको आह्वानमा आज उनीहरुले बाँदर जुलुस प्रदर्शन गरे। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा 'गद्दार' लेखेर प्रदर्शनमा उत्रिएका थिए। हिजोमात्रै…

सिरहामा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै मसाल जुलुस प्रदर्शन

सिरहामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मसाल जुलुस प्रदर्शन  छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनःस्थापनाको माग गर्दै पेट्रोलियम पर्दाथको मूल्य कम गर्न सरकारसँग माग गरे । केन्द्रीय सदस्य सिंहले तत्क

दैलेखमा विपक्षी विद्यार्थी सङ्गठनद्वारा  मसाल जुलुस प्रदर्शन

विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले दैलेख सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनमा आबद्ध दलहरू निकट विद्यार्थी सङ्गठनहरूले शनिबार साँझ सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । मसाल जुलुस गर्नुको खास कारण संसद् विघटन विरुद्धमा हो,’ अनेरास्ववियु केन्द्रीय कमिटीमा सदस्य विशाल योगीले रातोपाटीसँग भने,‘ ओलीले संविधानलाई ध्वस्त पार

जसपाद्वारा काठमाडौँसहित देशैभर मसाल जुुलुस प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा जनता समाजवादी पार्टी कार्यकर्ताले मसाल प्रदर्शन गर्दै उनीहरुको पुतला समेत जलाएको छ । काठमाडौँदेखि देशैभरिका विभिन्न जिल्लामा मसालप्रदर्शन गर्दै पुतला जलाएको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । पार्टीका विद्यार्थी तथा युवा संगठनले मसाल जुलुस प्रदर्शन गरेका हुन् । रौतहट, पर्सा, बारा, राजविराज, मोरगं, सिरहालगायतका जिल्ला मसाल प्रदर्शन भएको हो ।

गृहजिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको...

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मसाल जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा मसाल जुलुस निकालेको हो। उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारा समेत लगाएका थिए। उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए।…

अर्घाखाँचीमा अखिल (छैठौंं) द्वारा मसाल जुलुस प्रदर्शन

सन्धिखर्क । अखिल (छैठौं) ले संसद विघटनको विरोधमा भूमिकास्थानको ढाकावाङमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ ढाकावाङ पिपलनेटा बजारमा उनीहरूले मसाल जुलुश प्रदर्शन गरेका हुन् । मसाल जुलुसमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, सङ्घीयता खारेज गर, अखिल (छैठौं) जिन्दवाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावादलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछिको विरोधसभालाई सम्वोधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धति विपरीत असंवैधानिक तरिकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाइदा पुर्याउने काम गरेको बताउनुभयो । नेता भुसालले वैदेशिक चलखेलले राष्ट्रियतासमेत खतरामा परेकाले सबै राष्ट्रवादी शक्ति आन्दोलित हुनुपर्ने बताउदै असंवैधानिक तरिकाले संसद विघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी […]