काठमाडौंः नेकपा (एमाले) बाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन औपचारिक रुपमा घोषणा गरिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले शनिबार संगठनको घोषणा गरेका हुन्। पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो।
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पदाधिकारीको जिम्मेवारीमा रहेका कतिपय पत्रकारहरुले उपयुक्त स्थान नदिएको…