। नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो क