कलाकार कुनै डिग्रीले बनिँदैन, लगाव र निरन्तर अभ्यासले बनिन्छ । यो कुरालाई सत्यमा परिणत गर्ने व्यक्तित्व हुन्-शिव कुमार शर्मा । उनी पेशाले शिक्षक हुन् । तर रुचिले चित्रकार ।
शिक्षक उनको पहिचान हो । तर, उनलाई …
पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज (शनिबार) तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरे । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका […]
३ असार, काठमाडौं । आम आदमी पार्टी (आप) कांग्रेससँगको 'इन्डिया' गठबन्धनबाट बाहिरिएको छ । आपका राज्यसभा सांसद संजय सिंहले आप ‘इन्डिया’ गठबन्धनको हिस्सा नरहेको घोषणा गरेका हुन् ।
भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले कांग्रेसको भूमिकामाथि …