भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ । पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई […]

सम्बन्धित सामग्री

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् ।  उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरूले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध […]

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन्।...

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत

५ मंसिर, काठमाडौं । भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ । आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण गरियो । नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश […]

भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाख बराबरको राहत वितरण

काठमाडौं । सिप्रदीले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा २६ कात्तिकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री […]

भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।...

भूकम्प प्रभावितका लागि निःशुल्क राहत बोक्ने ढुवानी व्यवसायीको घोषणा

१९ कात्तिक, काठमाडौं । नेपाल ढुवानी व्यवसायी महासंघले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई उपलब्ध गराइने राहत सामग्रीको ढुवानी निःशुल्क गरिदिने घोषणा गरेको छ । भूकम्प पीडितका लागि जतिसक्दो छिटो र धेरै धेरै भन्दा धेरै स्वास्थ्य सामग्री, राहतमा खाद्यान्न र लत्ता कपडा उपलब्ध होस् भनी यस्तो निर्णय गरेको महासंघले जनाएको छ । ढुवानी व्यवसायमा संलग्न […]

घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने

१९ असोज, काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् । यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ […]

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

काठमाडौं, २७ कार्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग […]

अफगानिस्तानमा भारतीय दूतावास फेरि खुल्यो, भूकम्प प्रभावितलाई राहत वितरण

काठमाडौं : भारतले अफगानिस्तानको राजधानी काबुलमा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ। तालिबानीहरु नेतृत्वमा आएपछि बन्द भएको दूतावास भारतले पुनः सञ्चालनमा ल्याएको हो। बुधबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएर मानवीय क्षति भएपछि भारतले दूतावास सञ्चालनमा ल्याएको छ भने राहत वितरण पनि अघि बढाएको छ। भारतीय अधिकारीहरुका अनुसार भारतबाट लगिएको पहिलो खेप राहत प्रभावित क्षेत्रमा पुगिसकेको छ। बुधबारको भूकम्पमा अफगानिस्तानमा कम्तीमा १ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ।अफगानिस्तानमा त