भूकम्प प्रभावितका लागि निःशुल्क राहत बोक्ने ढुवानी व्यवसायीको घोषणा

१९ कात्तिक, काठमाडौं । नेपाल ढुवानी व्यवसायी महासंघले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई उपलब्ध गराइने राहत सामग्रीको ढुवानी निःशुल्क गरिदिने घोषणा गरेको छ । भूकम्प पीडितका लागि जतिसक्दो छिटो र धेरै धेरै भन्दा धेरै स्वास्थ्य सामग्री, राहतमा खाद्यान्न र लत्ता कपडा उपलब्ध होस् भनी यस्तो निर्णय गरेको महासंघले जनाएको छ । ढुवानी व्यवसायमा संलग्न […]

सम्बन्धित सामग्री

१४०० भूकम्प प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं : श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो।नलगाड नगरपालिका-१२, तल्लुबगरस्थित श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनो

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

काठमाडौं, २५ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो । भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार […]

भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

२० कात्तिक, काठमाडौं । सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए । उनकाअनुसार जाजरकोट र रुकुमबाट आउने जाने घाइते […]

भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा निःशुल्क

सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क

सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।

काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिम जान निःशुल्क ४ वटा बसको व्यवस्था

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस निःशुल्क गरिएको छ ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट...

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिक