नेपालगञ्ज – बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको बर्दियाको मधुवनमा पीडित र स्थानीय प्रशासनबीच सहमति जुटेको छ। स्थानीय प्रशासन र पीडितका बीचमा सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध रहेको गुलरिया–राजापुर सडक खुलेको छ। जेठ २३ गते खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरेर घाइते बनाएपछि आक्रोशित […]