तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन ११ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको छ । गत आर्थिक वर्षमा पूर्वी खण्डमा पाँच करोड २० लाख र पश्चिम खण्डमा पाँच करोड ८८ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो । पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेबाट आँबुखैरेनीसम्म ६३१ घरटहरा हटाइने […]