जनकपुरधाम । घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु परेको छ । परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा उपमेयर खातुनको उपचार चल्दैछ । उनको मोबाइलमा सम्पर्क गर्दा आफन्त ओरन्जेब आलमले भने, ‘उहाँसम्म कुरा हुँदैन सर । कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न । आइसियूमा उपचाररत हुनुहुन्छ।’ शनिवार राती एक […]