झापा–४ (१) मा एमालेका राधाकृष्ण खनाल विजयी

बनियानी- झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा एमालेका राधाकृष्ण खनाल निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको  मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झल...

सम्बन्धित सामग्री

चितवन १ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका कृष्ण खनाल विजयी

चितवन – चितवन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका उम्मेदवार कृष्णप्रसाद शर्मा खनाल विजयी हुनुभएको छ । उहाँले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्नुभएको हो । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत ल्याउनुभयो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले १ हजार ४१९, स्वतन्त्रका राममणि न्यौपानेले ७ हजार ५१९, नेपाल सुशासन पार्टीका अमृत खरेलले १ हजार ४ सय ४८ मत ल्याउनुभयो । अन्य चार उम्मेदवारले भने १०० भन्दा कम मत ल्याएका छन् । वि...

दाङ २ (क) मा कांग्रेसका खनाल विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ काे प्रदेश सभा (क) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र १ हजार ४ सय ८५ मत बदर भएको मु...

एमालेका सर्वेन्द्र खनाललाई पछि पार्दै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी हुनुभएको छ । उहाँले १४ हजार २०४ मत ल्याउनुभएको छ भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाउनुभयो ।

काठमाडौँमा घण्टी लहर, काठमाडौँ–६ मा शिशिर खनाल विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्रपार्टीले काठमाडौँमा चौथो जित दर्ता गरेको छ। काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी भएका हुन् । ४३ वर्षका खनालले १४ हजार २०४ मत ल्याएर जित हाँसिल गरेका हुन् । उनले नेकपा एमालेका सर्वेन्द्र खनाल तथा कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गरेका हुन् । एमालेका खनालले ८ हजार ९११ तथा कांग्रेसका […]

दाङको प्रदेशसभा एमालेका बलिभद्रलाई हराउँदै कांग्रेसका खनाल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।

दाङ २(१) मा कांग्रेसका खनाल विजयी

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा...

एमाले उपाध्यक्ष बादलको वडामा काँग्रेस विजयी

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा काँग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा काँग्रेसका परमेश्वर खनाल विजयी भएका हुन् । खनालले २४२८ मतका साथ विजय हासिल गर्दा एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए । सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ । निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका भाइ हुन् ।

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका […]

मनहरी-१ मा कांग्रेसका खनाल विजयी

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे । खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए […]