मन्त्री आलेको निम्ताे स्वीकार्दै सलमान खानले भने– ‘सुन्दर देश घुम्न आउँछु’

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडीसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज बुधवार सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनुभएको हाे ।  संवादका क्रममा मन्त्री आलेले भन्नुभयो, सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाई यात्रा गर्नका लागि म निमन्त्र...

सम्बन्धित सामग्री

नेपाली युवामा कोरिया–सपना

‘म साँच्चै भाग्यमानी छु,’ राईले रोजगारीमा जाने निश्चित भएपछि खुसी हुँदै भने, ‘बिहे भएको करिब दुई वर्ष हुन लाग्यो। घरमा लक्ष्मी (छोरी) को आगमन हुँदै छ। लक्ष्मीले लक्ष्मीलाई नै डाक्छिन् भन्थे, त्यो आज पूरा भएको छ। घरमा छोरी जन्मिँदै छिन्, म भने सुन्दर देश क...

विश्वले क्षतिपूर्ति माग्दा हामीसँग तथ्यांकै छैन्

काठमाडौं । मध्यपूर्वको एउटा सुन्दर देश कतार अहिले दुई किसिमबाट चर्चामा छ । संसारको सबैभन्दा लोकप्रिय खेल विश्वकप फुटबललाई अहिले कतारले आतिथ्यता गरिरहेको छ । आइतबार बेलुका साबिक विजेता फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । विश्वकप फुटबल आयोजना गरेर चर्चामा आएको कतारले रंगशालालगायत विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा श्रमिक एवं मजदुरलाई आर्थिक शोेषण गरेको […]

लघुकथा : मुख्यमन्त्री

परापूर्वकालमा एउटा सुन्दर देश थियो । सबैथोक राम्रै चलिरहेको थियो । कलकाखाना थिए । कामको खोजीमा मानिस विदेशिनु पर्दैन थियो । सरकारी स्कूल र सरकारी अस्पतालहरू गुणस्तरीय थिए। यो सबै देखेर नेताहरु पनि राजा बन्ने सपना देख्न थाले। यसोउसो यताउता गरेर सत्तामा पुगे। अरूहरू के-के कसोकसो बने तर आन्नदपुर भन्ने प्रदेशमा चाहिं एकजना यस्ता मान्छे […]

‘१४ औं महाधिवेशनमा सम्झौता, १५ औं मा नेतृत्व भनेका थियौं, तयारी शुरू गरिसक्यौं’

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन । यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने ...

नेपाललाई ‘खूबसूरत’ देश बताउँदै भारतीय मिडियाद्वारा यी ठाउँ घुम्न सुझाव

नेपालको पर्यटन व्यवसायमा भारतीय पर्यटकको पनि योगदान छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकहरूले निर्धक्क आवतजावत गर्न नपाउँदा पर्यटन क्षेत्र धरासायी भएको बेला भारतीय मिडिया आजतकले नेपाललाई ‘खूबसूरत’ (सुन्दर) देश बताउँदै घुम्न जान सुझाव दिएको छ । विना भिसा नेपाल भ्रमण गर्न सकिने जनाउँदै आजतकले नेपालका प्रमुख पर्यटकीय क्षेत्रको नाम समेत सिफारिस गरेको छ । नेपाल छिमेकी देश भएकाले अधिकांश भारतीयहरू घुम्न रुचाउने आजतकले लेखेको छ । नेपाल घुम्दा परिचय खुल्ने प्रमाणपत्र साथमा भए पुग्नेछ । आजतकले...

धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?

लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकदेखि संकटको छायाँमा छोपिएको छ र लेबनानको सुन्दरता धुमिल हुँदै गइरहेको छ । लेबनान विश्वमै सबैभन्दा खराब आर्थिक संकटको गर्तमा भासिएको छ ।आर्थिक संकटमात्रै होइन, स्वास्थ्य समस्या र फोहोरबाट सृजित खराब समस्या लेबनानमा विकराल बनिसकेको छ । मानिसहरूले अकल्पनीय ढंगले रोजगारी गुमाएका छन् । त्यहाँको मुद्राल

‘सुन्दर देश नेपालमा खेल्न निकै उत्साहित छु’ – चान्डिमल

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले सुन्दर देश नेपालमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने निकै उत्साहित रहेको बताएका छन् । चान्डिमलले शरद भेषावकर कप्तान रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । भैरहवाले बिहिबार औपचारिक रुपमा चान्डिमलले खेल्ने जानकारी दिएको छ । चान्डिमलले पनि सुन्दर देश […]

राष्ट्रपति र प्रधानमन्त्रीबाट इद–उल–फित्रको शुभकामना

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने उल्लेख छ।

सुन्दर देश नेपाल

संसारकै अग्लो चुली सगरमाथा हिमाल हिउँचुलीको काखमा छ सुन्दर देश नेपाल । मुगुमा छ राराताल, पोखरामा फेवाताल गण्डकी, कोशी, कर्णाली बग्ने देश हो नेपाल ।

सुन्दर देश नेपाल

संसारकै अग्लो चुली सगरमाथा हिमाल हिउँचुलीको काखमा छ सुन्दर देश नेपाल । मुगुमा छ राराताल, पोखरामा फेवाताल गण्डकी, कोशी, कर्णाली बग्ने देश हो नेपाल ।