रुस प्रतिबन्धित देशहरुको सूचीमा पहिलो (कुन देशको स्थान कति सूचीसहित)

एजेन्सी, २६ चैत्र । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु जोड्दा पनि बढी हो । रुसले युक्रेनमाथि हमला गरेपछि प्रतिबन्धहरु लागेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका परिवार, मन्त्रिमण्डलका सदस्य, सैनिक अधिकारी देखि ठूला […]

सम्बन्धित सामग्री

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो गत जनवरी महिनामा साउदी क्लब अल नासरमा आबद्ध भए। उनको वार्षिक तलब ७५ मिलियन अमेरिकी डलर थियो। अहिले उनी धेरै कमाउने खेलाडीको सूचीमा छन्। सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडीको सूचीमा रहे। यसै वर्ष स्टार गल्फर फिल मिकेन्सन र डस्टिन जोन्सनले […]

प्रत्यक्षमा महिला थोरै, समानुपातिकमा पुरुषको सम्भावना कम

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित हुन प्रत्यक्षतर्फ आँट नगरेर समानुपातिकमा बसेका पुरुष उम्मेदवारहरुलाई अहिले आफू समानुपातिक सूचीमा छानिने हो, होइन भन्ने संशय छ । यसैले कति यस्ता उम्मेद्वारहरु निर्वाचन आयोग र संसद सचिवालयमा सम्पर्क गरेर आफू समानुपातिकमा छानिने सम्भावना छ कि छैन भनेर सोधिरहेका छन् । संसद सचिवालयका एक जना कर्मचारी भन्छन, ‘ठूलै दलका […]

महानगरमा अवैध संरचना बनाउने र पार्किङ मिच्ने कति छन् ?

महानगरका नगर प्रहरी उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार ५० भन्दा धेरै यस्ता भवनहरू बानेश्वर क्षेत्रमै छन् । महानगरभरि २ सय ५० भन्दा धेरै यस्ता घरहरू छन्, अझ सूचीमा साना भवनहरू अटाएका छैनन् ।

स्थानीय निर्वाचनमा ‘अन्य’ सूचीमा १८३ मतदाता, कुन जिल्लामा कति ?

स्थानीय तहको आसन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तीमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५३० महिला छन् । मतदाताको सूचीमा लैङ्गिक हिसाबले ‘अन्य’तर्फ सूचीकृत १८३ मतदाता छन् ।आयोगका अनुसार प्रदेशगत रुपमा ‘अन्य’ सूचीमा सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा छन् । यो प्रदेशमा ‘अन्य’ सूचीमा ६७ जना मतदाता छन् । दोस्रोमा लुम्बिनी प्रदेशमा ३२ जना ‘अन्य’ सूचीमा मतदाता छन् । यस्तै,

तपाईंले कति प्लेटसम्म मःम खान सक्नुहुन्छ ?

काठमाडौं। उपत्यकाका केही मानिसहरुसँग खाजाको विषयमा कुरा गर्दा मःम धेरैको रोजाइमा परेको पाइयो। प्रायः सबै होटलमा पाइने र निम्न वर्गको मानिसले पनि खान सक्ने भएकाले यो नेपालीहरुको मनपर्ने खाजा बनेको देखिन्छ। मःम नेपालसहित उत्तर भारत र तिब्बतमा पनि खाजाको सूचीमा प्रचलित मानिन्छ।

सशांक देखिए लोकप्रीय उम्मेदवार, केन्द्रीय सदस्यमा कति मत ल्याउलान् ?

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बने । यसअघि सभापतिका दाबेदार उनी प्रतिष्पर्धाबाट अलग भएर तटस्थ बसे । सशांकको नाम सभापतिका दाबेदार चारजनाकै प्यानल सूचीमा रहेको बुझिएको छ । महामन्त्री भइसकेको र कसैको पक्षमा नरहेको स्पष्ट पारेका उनलाई प्यानलमा भने राखिएको छ । सशांक काँग्रेस […]

अप्रिलिया स्कुटरको कुन मोडलको मूल्य कति?

अप्रिलिया स्कुटर दुई लाख बढी मूल्य भएको स्कुटर सूचीमा पर्छ। यसको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो।

अप्रिला स्कुटरको मोडल १२५ सिसीदेखि सुरू, कुनको कति पर्ला?

अप्रिला स्कुटर दुई लाख भन्दा बढी मूल्य भएको स्कुटर सूचीमा पर्छ। यसको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो। जसको बजार मूल्य दुई लाख ४६ हजार ९ सय तोकिएको छ।