राष्ट्रियसभा बैठकबाट पारित भए यी विधेयक

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ। बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे। उनले…

सम्बन्धित सामग्री

विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

काठमाडौँ : विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ।शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसदले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई प

राष्ट्रियसभा बैठक : दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकबाट तीनवटा विधेयक पारित भएका छन् ।  बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई पारित गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्ने छ।

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो। विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ…

राष्ट्रियसभा बैठक : विभिन्न विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । गृहमन्त्री खाँणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक […]

राष्ट्रियसभा बैठकबाट विभिन्न विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताए । यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको &ls

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौं :  राष्ट्रियसभा बैठकबाट औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित भएकाे छ।शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।त्यस्तै, मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेकाे छ।बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेका थिए।मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो। एमालेको अवरोध आज पनि जारी थियो। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं। राष्ट्रियसभाबाट दुई विधेयक पारित भएका छन्। राष्ट्रियसभाको आजको बैठकले ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्तुत गरेका उक्त प्रस्ताव राष्ट्रियसभा बैठकबाट सर्वसम्मतिले पारित भएको हो।