नेपालगन्जमा छाएन दसैंको रौनक

नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नजिकै आइसकेको छ । नयाँ लुगा लगाउने, मिठो मसीनो खाने, हर्षाेल्लासका साथ खुसी साटासाट गर्ने दसैंको विशेषता हो । दसैं मनाउन अध्ययन तथा कामको शिलशिलामा जिल्ला बाहिर गएकाहरू घर आउन थालिसकेका छन् । बसपार्क, एयरपोर्ट तथा सीमानाकामा दैनिक रूपमा दसैं मनाउन घर फर्किनेहरूको भीडभाडले दसैं नजिकै आइसकेको सहजै अनुमान गर्न सकिन्छ । तर, विडम्बना दसैंको समयमा ग्राहकले भरिभराउ हुनुपर्ने नेपालगन्जका मुख्य व्यापारिक क्षेत्र भने सुनसान छन् ।

सम्बन्धित सामग्री

हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको आकर्षण

साउन महिना सुरु भएसँगै नेपालगन्जमा कपडा, चुरा, पोते र मेहन्दीको पसलमा छुटै रौनक देखिएको छ । हरियो पोशाक, चुरा र पोते किन्ने महिलाको स्थानीय कास्मेटिक, कपडा, चुरा र पोते पसलमा भिडभाड लागेको छ ।

दसैंमा हवाई टिकट नपाउँदा कर्णाली र सुपुका यात्रु समस्यामा

नेपालगन्ज– नेपालीहरूको घर आँगनमा दसैंको रौनक बढिरहेका बेला विभिन्न जिल्लाबाट कर्णाली र सुदूरपश्चिम प्रदेश घर जान हिँडेका यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । हवाई टिकट नपाउँदा दसैं मनाउन विभिन्न स्थानबाट आएका कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण नागरिक नेपालगन्जमा समस्यामा परेका हुन् । हुम्लाका धनञ्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि नेपालगन्जमा अलपत्र हुनु परेको बताए । […]

रक्षाबन्धनको रौनक

सद्भावको सहरका रूपमा परिचित बाँकेको नेपालगन्जमा चाडपर्वको रौनक सुरु भएको छ । यतिबेला रक्षाबन्धनका लागि सहरको सदरलाइन र बागेश्वरी मन्दिर लाइनलाई झकिझकाउ बनाएर सजाइएको छ । जुनसुकै धर्मविशेषको चाडपर्व आए पनि नेपालगन्ज सहरको त्रिवेणीमोड लाइन र बागेश्वरी मन्दिर लाइन सजाउने गरिन्छ ।

नेपालगन्जमा रामलीलाको रौनक

कोरोना महामारीका कारण पछिल्ला २ वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगन्जमा धुमधामका साथ सुरु भएको छ । भारतको मथुरा वृन्दावन धामबाट २१ जना कलाकार झिकाएर रातभरि संगीत, भजन, आरती गाई रामलीला देखाउन थालिएको छ ।

दुर्गा मूर्ति र रामलिलाले फर्कायाे नेपालगन्जमा दसैँको रौनक [तस्बिरहरू]

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ।  एकाबिहानैदेखि अवेर रातसम्म भजन, किर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर,...

नेपालगन्जमा सुरु भयो बकर ईदको रौनक (फोटो फिचर)

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank