हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको आकर्षण

साउन महिना सुरु भएसँगै नेपालगन्जमा कपडा, चुरा, पोते र मेहन्दीको पसलमा छुटै रौनक देखिएको छ । हरियो पोशाक, चुरा र पोते किन्ने महिलाको स्थानीय कास्मेटिक, कपडा, चुरा र पोते पसलमा भिडभाड लागेको छ ।

सम्बन्धित सामग्री

साउने श्रृंगारले सजिएकाे सहर (तस्बिरहरू)

काठमाडौं । साउन महिनाको सुरूवातसँगै हरियो पोते, मेहेन्दी र पहेँलो सारी लगाउने महिलाहरूको चहलपहल बढेको छ । पछिल्लो समय अविवाहितमा पनि साउने पहिरनको आकर्षण बढ्दो छ । साउनलाई भगवान शिवको प्रिय महिनाका रूपमा चिनिन्छ । यो सिजनमा चुरा, मेहन्दी र पहेँलो सारीको माग उच्च हुने व्यवसायीहरू बताउँछन् । साउनका लागि हरियो पोते, हरियो-पहेँला चुरामा झुम्मिएका […]