दुर्गा मूर्ति र रामलिलाले फर्कायाे नेपालगन्जमा दसैँको रौनक [तस्बिरहरू]

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ।  एकाबिहानैदेखि अवेर रातसम्म भजन, किर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर,...