नेपालको राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको कालिगण्डकी कोरिडोर अहिले पनि कछुवा गतिमा अघि बढिरहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कोरिडोर निर्माण कार्यको १२ वर्षमा जम्मा ३१ दशमलव २५ प्रतिशत ट्र्याक निर्माण सकिएको छ । सो ट्र्याकको विभिन्न खण्डमा सरकारले स्तरोन्नतिको काम थालनी गरिरहेको पनि छ । हाल स्तरोन्नति भइरहेको मालढुंगा–राम्दी–गैंडाकोट सडक खण्डको २ […]
The post कछुवा गतिमा कालिगण्डकी कोरिडोर appeared first on राजधानी राष्ट्रिय दैनिक.