भारतले कोशी कोरिडोर विद्युतीय प्रसारण लाइन नेपाललाई हस्तान्तरण गरेको छ ।
बधवार नेपालस्थित भारतीय दूतावासकी डेपुटी चीफ अफ कमिसन नामग्या खम्पाले प्रसारण लाइनको निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गर्ने समारोहमा धनकुटामा सहभागिता जनाएकी छन् ।
कोशी कोरिडोर नेपालको सबभन्दा लामो विद्युतीय प्रसारण लाइन हो । यसको क्षमता २२० केभी छ ।
परियोजनाको लाग ४५० करोड रुपैयाँ रहेको छ ।
कुल १०६ किलोमिटर क्षेत्रमा ३२६ वटा टावरहरू रहेको यो प्रसारण लाइनले अरुण र तमोर नदीका जलविद्युत् परियोजनाबाट उत्पन्न बिजु...