काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् ।
बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताए ।
उनले भने, ‘राजनीतिक समीकरण...