युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले बुधबार अमेरिकी कंग्रेसलाई रुसविरुद्धको युद्ध लड्न थप सहयोगको लागि आग्रह गरेकी छन्। वासिङ्टनमा भावुक भाषणका क्रममा उनले भनिन्, ‘म हतियार मागेकी छु । हतियारहरू जुन अरूको भूमिमा युद्ध गर्न प्रयोग गरिने छैन तर कसैको घरको रक्षा गर्न। ओलेना जेलेन्स्काले यस्तो भावुक अपील यस्तो समयमा गरेकी छिन्, जब […]