सुपर मादी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश कास्की जिल्लास्थित साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिकामा रहेको मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ ।जसमा ३१ करोड रुपैयाँ बराबरको ३१ लख कित्ता सेयर निष्कासन हुने छ । सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नका लागि सानिमा क्यापिटल […]

सम्बन्धित सामग्री

दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ ह

महालक्ष्मी लाइफको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ ।कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि सोमबार बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी […]

सिनर्जी पावरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ […]

सानिमा लाइफको ५४ लाख कित्ता आइपिओ आउँदै

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ५४ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ। नेपाल धितो पत्र बोर्डले कम्पनीलाई आइपिओ बिक्रीको अनुमति दिएसँगै सर्वसाधारणका लागि बिक्री खुलाउने तयारी थालेको हो। इन्स्योरेन्सले कर्मचारी र सामूहिक लगानी कोषका लागि ५र५ प्रतिशत छुट्याएको छ। यसबाहेक ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

पिपुल्स हाइड्रोको निष्काशन तथा बिक्री प्रबन्धक बन्यो सानिमा क्यापिटल

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको

एनआईसी एशिया ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२ जेठ, काठमाडौं ।एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । एनआईसीले १ हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ …