६० करोडको आईपीओ निष्कासन गर्दै महालक्ष्मी लाइफ, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । महालक्ष्मी  लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ । कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ...

सम्बन्धित सामग्री

महालक्ष्मी लाइफको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ ।कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि सोमबार बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी […]