संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताए। “राष्ट्रियता, लोकतन्त्र र संविधा

सम्बन्धित सामग्री

एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा दोषी उपर कारबाही भएरै छाड्छ: महासचिव गुरुङ

काठमाडौं, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका छन् । महासचिव गुरुङले […]

संसद्को आयु नै कति हुने हो भन्ने स्थिति छः महासचिव गुरुङ (भिडियोसहित)

काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले संसद्को आयु नै कति हुने हो भन्ने स्थिति आइरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् र सरकारको आयुको कुनै ठेगान नरहेको बताएका हुन् । यस्तो अवस्थामा देशको राजनीतिक अवस्थालाई स्थिरता […]

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

काठमाडौँ,१९ पुष । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए । अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति […]

माओवादी देशको अभिभावक भएकोले प्रचण्डको नेतृत्वमा सरकारः महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए । शुक्रबार सम्वाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए । […]

चुनावपछि पनि गठबन्धनकै सरकार : महासचिव गुरुङ

लमजुङ– नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र  विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए ।  प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशदेखि […]

गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ : महासचिव गुरुङ

काठमाडौं, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा […]

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा

लमजुङ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा लमजुङमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ र नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सङ्घतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै सत्ता गठबन्धनबाट प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदव...

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र...

देव गुरुङ लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवारमा सिफारिश

लमजुङ : नेकपा माओवादी केन्द्रका महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवारमा सिफारिश भएका छन्। जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले उनको सिफारिश गरेको हो। बैठकले उनीसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिश गरेको छ।माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुर