काठमाडौं, १९ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले संसद्को आयु नै कति हुने हो भन्ने स्थिति आइरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् र सरकारको आयुको कुनै ठेगान नरहेको बताएका हुन् । यस्तो अवस्थामा देशको राजनीतिक अवस्थालाई स्थिरता […]