कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिलेमात्रै पूरा गर्न सक्छः महासचिव गुरुङ

काठमाडौं, ७ असार । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को आयोजनामा ३२औँ किसान संघर्ष दिवस तथा तथा ४६औँ जुगेडी किसान संघर्ष स्मृति दिवस मनाइएको छ । हिजो (बुधबार) काठमाडौंमा नेकपा (माओवादी केन्द्र) का महासचिव तथा पूर्व मन्त्री देव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका महासचिव गुरुङले नेपालमा कृषि […]

सम्बन्धित सामग्री

कृषि क्रान्तिको अधुरो कार्यभार समाजवादी क्रान्तिले पूरा गर्छ : महासचिव गुरुङ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् । संवाद डबलीमा आज अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको […]