काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले तेक्वान्दो, कराँते र बक्सिङबाट १३औं दक्षिण एसियाली खेलकुदमा बढइ पदक जितियो भन्दै उत्साहित हुने अवस्था नरहेको बताएका छन् । उनले वरीयतामा नेपाली खेलाडी कहाँ छन् भन्ने धरातललाई सम्झनुपर्ने बताए । ओलम्पिक क्वालिफाइनिङ हुने सक्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ …