यु–२० टोली शुक्रबार भारत जाने

काठमाडौँ – भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रवार भारततर्फ लाग्नेछ। देशभरबाट खुला प्रतिस्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ। सोही कारण कडा मिहिनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यसाथ प्रतियोगितामा सहभागिता जनाउँदै छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन्। देशभरबाट खुला प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिककाे बिदाइ

काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्राविधिकहरुलाई बिदाइ गरेकी हुन् । बिदाइ कार्यक्रममा […]

खो खो टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एसियाली खो खो च्याम्पियनसिपमा सहभागी हुन २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली खो खो टोली शुक्रबार भारतको आसामस्थित गुवाहटी प्रस्थान गर्ने भएको छ । मार्च २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष र महिला टोलीले सहभागिता जनाउने छ । पुरुष खेलाडीमा राजन बल, हेमराज पनेरु, गणेश विक, जनक चन्द, गौरव […]

साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार भारत जाने

भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली शुक्रबार भारत जाने भएको छ।

प्रचण्ड भोलि भारत जाँदै, यस्तो छ कार्यतालीका ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने […]

प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै, यस्तो छ तीन दिनको भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्।

साफ खेल्ने यू–१८ महिला टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–१८ महिला च्याम्पियनसिपका लागि भारत जाने नेपाली टोलीलाई बिदाई गरेका छन् । नेपाली टोली शनिबार प्रतियोगितास्थल भारत प्रस्थान गर्नेछ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा […]

बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]

केही घण्टाको लागि मात्रै प्रचण्ड शुक्रबार भारत जाने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड शुक्रबार भारत जाने हुनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले गर्ने कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागि हुन उहाँ भारत जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँ भोलि नै काठमाडौं फर्किने कार्यक्रम छ । नेकपाका अध्यक्षलाई कार्यक्रम...