दशैं बिदामा काठमाडौं महानगरको गाडी चलाउन नपाइने

२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं र तिहार बिदाका बेला महानगरको नाममा दर्ता रहेका गाडी चलाएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरपालिकाले बिदामा बसेका कर्मचारीले महानगरको गाडी चलाएमा कारबाही गर्ने बताएको हो । महानगरले जारी गरेको सूचनामा भनिएको छ ‘महानगरपालिकाको अत्यावश्यक काममा सवारी साधन प्रयोग गर्नुपर्दा महानगर क्षेत्रभन्दा बाहिर (दमकल, एम्बुलेन्स र फोहोर […]

सम्बन्धित सामग्री

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं : काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताए। अहिलेसम्म १७ ला

काठमाडौं महानगरपालिका : दशैं अवधिभर निशुल्क एम्बुलेन्स

काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ।डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले बताए।डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा पनि दिनेछ। जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर शाहले जानकारी दिए।दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ। उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन्। यता देशभर नेपालमा डेंगुका

दशैं अवधिमा काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा […]

हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ। आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु…

बेनेलीको ‘दशैं फिएस्टा’ अफर घोषणा

काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले बिक्री गर्दै आएको बेनेली मोटरसाइकलको दशैं अफर सार्वजनिक भएको छ । कम्पनीले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले ‘दशैं फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ […]

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२९ असोज, काठमाडौं । किन आउँछ दशैं, तिहार किन विदाबार फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दीपक कोइरालाले यो गीत त्यसै लेखेका होइनन् । दशैं तिहारमा फौजीले घर जान नपाउँदाको पीडालाई उनले शब्दमा उतारेका थिए । २०६२ सालमा लेखिएको यो गीत सुरक्षाकर्मीको प्रिय गीत हो । दशैं सुरु भएसँगै […]

दशैं सम्झाउने सदाबहार गीत

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड हो दशैं। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्नै छँदै छ। दशैं नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैंसँग जोडिएका हुन्छन्। जसरी तपाईं जोडिनुभएको छ।तपाईंलाई दशैं आएको कुरा कसरी थाहा हुन्छ? हुनत हरेक वर्ष आउने चाड हो। तै पनि अब चाहिँ नजिकै आयो है भन्ने कुरा कसरी थाहा हुन्छ? पात्रो हेरिन्छ‚ दिन गनिन्छ त्यही पनि अब चाहिँ दशैं साँच्चिकै आएछ है भन्ने महसुस कसरी हुन्छ?जब शुभबिहानी भन्दै सेतो कुहिरो आउँछ, आधा बाहुले कपडा लगाउँदा चिसो चि

यस बर्ष सांसदले पाएनन् दशैं भत्ता

१९ असोज, काठमाडौं । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता […]