नेपाल विश्वकपमा छनोट हुने प्रशिक्षक र कप्तानको विश्वास
आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।
१५ माघ, काठमाडौं । नेपाल सन् २०१६ मा यू-१९ विश्वकपको क्वाटरफाइनलमा बंगलादेशसँग हारेर बाहिरियो । त्यसपछि जगत टमाटाले यू-१९ टोली छाडेर सिनियरको मुख्य प्रशिक्षक बने । नेपालका पूर्वकप्तान विनोद दासले यू-१९ टोलीको मुख्य प्रशिक्षक पद सम्हाल्लेका थिए । तर नेपाल २०१७ र २०१९ दुवै छनोटबाट बाहिरियो । २०१९ मा नेपाल युएईसँग एक रनले हारेको थियो […]
काठमाण्डाै – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएको छ ।आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली...
१९ फागुन, काठमाडौं । नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट गराएपछि मुख्य प्रशिक्षक जगत टमाटाले उत्कृष्ट बलिङ र फिल्डिङले युएई विरुद्ध जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । यू–१९ विश्वकपको एसिया छनोटमा बिहीबार घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भएको छ । एसिया छनोटको सबै […]
नेपाली यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले युवा विश्वकपमा छनोट हुन आफ्नो टिम सन्तुलित रहेको बताएका छन् । यूएईमा हुने आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा सहभागी हुन बुधबार त्यसतर्फ जानुअगाडि प्रशिक्षक टमाटाले आफ्ना सबै खेलाडी फिट रहेको बताए ।
२० मंसिर, काठमाडौं । मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले कतार विश्वकपमा आफ्नो टोलीको हरेक खेल फाइनलसरह भएको टिप्पणी गरेका छन् । मोरक्कोले मंगलबार राती क्वाटरफाइनल प्रवेशका लागि सन् २०१० को विश्व च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । ‘विश्वकपमा छनोट भएलगत्तै मैले मेरा खेलाडीहरुसँग हामीले फाइनल मात्र खेल्नेछौं भनेको थिएँ । त्यसैले यो हाम्रो चौथो फाइनल हो,’ खेलअघिको […]
एजेन्सी – इजिप्टियन फुटबल एसोसिएसनले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एहाब गलाललाई बर्खास्त गरेको छ । ५४ वर्षीय गालाल तीन खेलपछि नै बर्खास्तीमा परेका हुन् । इजिप्ट विश्वकपमा छनोट हुन नसकेपछि उनी गत अप्रिलमा कार्लोस क्विरोजको स्थानमा प्रशिक्षक बनेका थिए । दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा ४–१ को हार र २०२३ को अफ्रिका कप अफ नेसन्स क्वालिफायरमा […]
३१ जेठ, काठमाडौं ।अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ। कतारको अहमद विन अली रंगशालामा नियमित । अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो । पेनाल्टी शुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ […]
बार्सिलोना तथा म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक लुइस भान गाललाई क्यान्सर देखा परेको छ । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।नेदरल्यान्ड्सको एक टेलिभमिज कार्यक्रममा आफूले क्यान्सरको उपचार गराइरहेको बताए । लामो समय प्रशिक्षको भूमिका निर्वाह गरेका भन गालले नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट गराइ सकोका छन् ।
१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् । सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप खेल्ने लक्ष्य भएको बताएका हुन् । पुबुदुले फेरि अर्को पटक नेपाललाई विश्वकपमा छनोट गराउनका लागि लागिपरेको बताए । […]
रसिया विश्वकपमा छनोट नभएको इटालीले तीन वर्षभित्र युरोकप २०२० मा आफूलाई दाबेदार बनाएको छ, इटाली सन् १९६८ पछि दोस्रोपटक च्याम्पियन बन्ने अभियानमा छ, प्रशिक्षक रोबर्टो मान्सिनीले खेलाडीलाई च्याम्पियन नै हुने...