कांग्रेसलाई समर्थन गर्दै राप्रपाले फिर्ता लियो १४५ स्थानको उम्मेदवारी

२१ कात्तिक, काठमाडौं । राप्रपाले कांग्रेसलाई समर्थन गर्दै प्रदेशसभाका १४५ स्थानको उम्मेदवारी फिर्ता लिएको छ । काठमाडौं, सल्यान र भक्तपुरमा भने प्रदेशसभाको उम्मेदवारी कायमै राख्ने राप्रपाको निर्णय छ । प्रदेशसभातर्फ काठमाडौंमा २०, भक्तपुरमा ४ र सल्यानमा २ सिट छ । कांग्रेसले प्रतिनिधिसभातर्फ काठमाडौं ७, मकवानपुर १, बाँके २ र दैलेख १ मा …

सम्बन्धित सामग्री

अर्घाखाँचीमा राप्रपाको उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन

६ मंसिर, अर्घाखाँची । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अर्घाखाँचीमा कांग्रेसलाई राप्रपाले समर्थन गरेको छ । दुबै पार्टीका नेताहरुको मंगलबार बसेको संयुक्त बैठकमा यो सहमति भएको हो । चार बुँदे सहमति पत्रमा कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् । प्रदेशसभामा राप्रपा अध्यक्ष दीपक कुँवर …

कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम

२४ कात्तिक, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ । राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो । राप्रपा कास्कीले प्रतिनीधिसभामा कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी दर्ता गरेको छैन …

कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम

२४ कात्तिक, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीमा प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने भएको छ । राप्रपा केन्द्रले १ सय ४५ स्थानमा आफ्नो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेपनि राप्रपा कास्कीले प्रदेश सभातर्फ कांग्रेसलाई नसघाउने घोषणा गरेको हो । राप्रपा कास्कीले प्रतिनिधिसभामा कांग्रेसलाई समर्थन जनाउँदै उम्मेदवारी दर्ता गरेको छैन …